सम्पादकीय केहि वर्षअघिसम्म सडकमा ‘मिल्क होलिडे’ मनाइन्थ्यो । किसानले दुधको उचित मुल्य र बजार नपाएपछि सडकमा ल्याएर दुध पोखिदिन्थे । लामो समयको आन्दोलनपछि दुधको मुल्य तोकिएको छ । अहिले किसानले दुधको गुणस्तर अनुसार मुल्य पाइरहेका छन् । तथापि, किसान सन्तुष्ट छैनन् । गाई पालक किसानले गरेको लगानी र भइरहेको दैनिक खर्च अनुसार उचित मुल्य प्राप्त…