प्रहरी समुदायबीच समन्वयको खाँचो

सम्पादकीय झापा प्रहरीको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्न दुर्गाराज रेग्मी आएपछि पत्रकारसँगै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग भेटघाटलाई तीब्रता दिएका छन् । सोमवार झापाली पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमसँगै सूझाव संकलन गरे । प्रायः झापा आउने अधिकांश प्रहरी प्रमुखहरु पत्रकारसँग चिनजान गरेरै आफ्नो काम अघि बढाउने गर्छन् । यसलाई स्वभाविक पनि मान्नुपर्छ । जिल्लाको सुरक्षा व्यवस्थामा सञ्चार क्षेत्रको…