सीसी क्यामेरा उपयोगी बनाऊ

सम्पादकीय अहिलेको समय प्रविधिको छ । प्रायःसबै क्षेत्रमा अहिले प्रविधिको उच्चतम प्रयोग गर्न थालिएको छ । त्यसैमध्येको एउटा क्षेत्र हो, सुरक्षा । सुरक्षाका लागि पछिल्लो समय सीसी क्यामेरा प्रयोगमा ल्याउन थालिएको छ । सार्वजनिक स्थलदेखि व्यापार व्यवसाय र घरघरमा समेत सीसी क्यामेराको प्रयोग गर्न थालिएको छ । स्थानीय तह र प्रदेश सरकारले समेत सुरक्षाका निमित्त…