सम्पादकीय सरकारले धानको समर्थन मुल्य तोकेर पनि कार्यान्वयन गर्न सकेको छैन । किसानले धानबाली उठाइसक्दा पनि विक्री गर्न सकिरहेका छैनन् । धानबाली लगाउँदा लिएको कर्जा तिर्न समस्यामा परेका किसान बाध्य भएर व्यापारीकै मुल्यमा धान विक्री गरिरहेका छन् । धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिलेसम्म कुनै तयारी गरेको छैन । हरेक वर्ष सरकारले…