दलप्रति वितृष्णा होइन

सम्पादकीयस्थानीय तहको निर्वाचनपछि स्वतन्त्र उम्मेदवारको चर्चा धेरै छ । किनभने, धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेनले चुनाव जिते । जसका कारण स्वतन्त्रको ठुलो हावा चलेको छ । यहि किसिमको विजयी र चर्चा यसअघि खासै थिएन । अहिलेको निर्वाचनमा पनि स्वतन्त्रको चर्चा व्यापाक छ । तर, उनीहरुको पक्षमा खासै जनमत छैन । हरेक मतदाता दलसँग जोडिएका…