दुर्घटना न्यूनिकरण अभियान चलाऔं

सम्पादकीयझापामा मंसिर महिनाको १७ दिनमा सवारी दुर्घटनाबाट ११ जनाले ज्यान गुमाए । यो समयमा ३६ वटा सवारी दुर्घटना भएका छन् । त्यसमध्ये अधिकांस दुर्घटना दुई पाङ्ग्रे सवारी रहेका छन् । ट्राफिक प्रहरीका अनुसार सबै जसो दुर्घटना रातीको समयमा भएको छ । झापाको दुर्घटना विवरण डरलाग्दो छ । जिल्लामा सवारी दुर्घटनाका कारण ठुलो मानवीय क्षति भइरहेको…