सम्पादकीयमंसिर ४ को निर्वाचनमा मत माग्दै घरघर आउने बेला हुन लाग्यो । कात्तिक १८ पछि उम्मेदवारहरु मतदाताको घरघर आउनेछन् । अहिले घरगाउँमा आफ्ना कार्यकर्तासँगको छलफलमा व्यस्त दलहरु चुनावी प्रचारमा निस्किएका छैनन् । चुनावी प्रचारमा मतदातासम्म आउने उम्मेदवारको ख्याल गर्नैपर्छ भनेको उनीहरुको जीवनशैली हो । उम्मेदवारको जीवनशैलीलाई विशेष ख्याल गरौं । केहि वर्षअघिको निजको जीवनशैली र…