लेनदेनमा सावधानी अपनाऔं

सम्पादकीयबजारमा अहिले सबैभन्दा ठुलो समस्या हो, आर्थिक समस्या । सम्पत्ति भएकाहरुले पनि भन्नासाथ विक्रि गर्न सक्ने अवस्था छैन । सिधा भाषामा भन्नुपर्दा, बजारमा पैसाको उपलब्धता असहज छ । बजारमा व्यापारको अवस्था बलियो, उत्साहजनक छैन । बजारका बारेमा मज्जाले बुझेकाहरु भन्छन्, बजारमा पनि पैसा छैन । आखिर पैसा कहा छ ? राष्ट्रिय रुपमा उठेको मुद्धा भनेको…