फोहोरमा गठबन्धनको प्रपञ्च

सम्पादकीयकेहि हप्तादेखि बिर्तामोडमा उठाउन नसकेको फोहोरमैला लगभग व्यवस्थापनको चरणमा छ । दैनिक १० देखि १५ ट्याक्टर फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले व्यापक अवरोधका कारण नियमित रुपमा फोहोरमैला व्यवस्थापन गर्न सकेको थिएन । साउन महिना शुरु भएपछि फोहोरमैला व्यवस्थापनमा समस्या शुरु भएको थियो । अहिले अस्थायी व्यवस्थापनको काम चलिरहेको छ । फोहोर व्यवस्थापनमा नगरपालिकाले गरिरहेको प्रयासहरुमाथि अवरोधजन्य…