सम्पादकीयलामो प्रयासपछि बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनको काम थालेको थियो । सरोकारवाला पक्षसँग गरेको सहमति अनुसार फोहोर व्यवस्थापन थालेको दोस्रो दिनमा फेरि अवरोध भयो । अवरोध गर्नेहरु सरोकारवाला नभएको नगरको बुझाई छ । यदि, त्यहि सत्य हो भने कसले फोहोर व्यवस्थापनमा अवरोध गरिरहेको छ ? फोहोर व्यवस्थापनमा राजनीतिकरण गर्ने को हो ? फोहोरभित्र लुकेर राजनीति गर्नुको…