सम्पादकीयझापाको ठुलो बजार बिर्तामोडमा अहिले फोहोरको कुराले चर्चा पाइरहेको छ । मुक्तिचोकमा राखिएको फोहोरको तस्वीर राखेर स्थानीय तहको आलोचना गर्ने काम पनि सँगै भइरहेको छ । स्वभाविक रुपमा फोहोर व्यवस्थापनको दायित्व स्थानीय तहकै हो । व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दा धन्यवाद खाने नगरपालिका कमजोरीमा आलोचना सहन तयार हुनुपर्छ । फोहोर व्यवस्थापनका लागि यिनै विकल्प हुन…