स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरियोस्

सम्पादकीयसरकारले नीजि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । नयाँ आर्थिक वर्षको शुरुआतसँगै नीजिमा उपचार नहुने घोषणा गरिसकेको छ । स्वास्थ्य बीमा कार्यक्रम विपन्न परिवारका लागि बरदान भइरहेको थियो । सरकारी स्वास्थ्य संस्थाबाट रेफर लिएर नीजिमा उपचार गर्नेहरुको संख्या ठुलो छ । सरकारीमा पर्याप्त उपचार सेवा नहुँदा आम नागरिक प्राइभेटमा उपचार गर्न…