सम्पादकीयझापाको बिर्तामोडमा जारी आन्दोलनको उद्देश्यमाथि व्यापक शंका गर्ने ठाउँ उब्जिएको छ । आन्दोलन शुरु भएकै कारण बिर्तामोड नगरपालिकाले कार्यदल बनाइसकेको छ । कार्यपालिका बैठकबाट आन्दोलनरत पक्षले उठाइरहेको बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन भयो । तर, कार्यदल गठन भइसक्दा पनि आन्दोलन रोकिएन । कार्यदललाई एक महिनाको समय दिइएको छ । त्यस कार्यदलले एक महिनामा…