नैतिकता त्यस्तो होस्

सम्पादकीयनेपालका सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा गराउन देशभर आन्दोलन नै भयो । देशभरको दवाव थेग्न नसकेर उनले बुधबार राजीनामा दिए । राजश्व दर घटबढमा तेस्रो पक्षलाई मन्त्रालय छिराएको घटना र भित्रिया चलखेलको सीसी क्यामेराको फुटेज डिलेट गरेको घटनाले सरकारका मन्त्री र सरकारको नेतृत्वमा रहेको दलका नेताहरुले विरोध जनाए । कांग्रेस नेता गगन थापाले आफै राजीनामा…