जनप्रतिनिधिलाई नअल्मलाऊ

सम्पादकीयस्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरु अझै काममा लाग्न पाइरहेका छैनन् । उनीहरुलाई सामाजिक संघ संस्थाहरुले सम्मान कार्यक्रममा निम्ता गरिरहेका कारण जमेर काम गर्न सकिरहेका छैनन् । जनताले जित्ने गरी भोट दिनुभन्दा ठुलो अर्को सम्मान के नै हुन्छ र ? त्यै पनि मन सन्तोकका लागि सम्मान कार्यक्रमको बाढी छ । सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुको दौड…