सम्पादकीयझापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार मखना महतोलाई स्थानीय युवाले लेखेटे । आफै मासुभात पकाएर गाउँलेलाई खुवाउने तयारी गरिरहेका उनलाई गाउँनै कटाए । गौरीगञ्जबाट वडा नं. १ को देविगढामा भोजभत्तेर गर्न पुगेका उनी ठुलो समस्याबाट उम्किन सफल भए । उनको फोहोरी राजनीति थाहा पाएका सचेत मतदाताले स्थानीयवासिन्दालाई पनि सचेत…