गठबन्धनले महिलामाथि अन्याय

सम्पादकीयस्थानीय तह निर्वाचनमा भएको गठबन्धनले महिला सहभागिताको सवाललाई कमजोर बनाएको छ । महिला अधिकारमा कैचीं लगाउने राजनीतिक दलहरुले महिला अधिकारको सवालमा बोल्ने हक अब राख्दैनन् । झापामा मात्र होइन, देशभर गठबन्धनका कारण महिलाहरु संविधानले दिएको अधिकारबाट बञ्चित भएका छन् । झापाका नौ स्थानीय तहमा गठबन्धनले महिलालाई उम्मेद्वार हुनबाट रोकेको छ । गठबन्धनमा रहेका दुई दल…