विराटको समस्या सुल्झाउ

सम्पादकीयझापाको बिर्तामोड १० मा रहेको विराट आधारभुत विधालयमा अहिले प्रधानाध्यापक, शिक्षक र कर्मचारीबिच आरोपप्रत्यारोप चलिरहेको छ । विगत केहि समयदेखि विवादमै चलिरहेको विधालयमा अहिले ताला लगाउनेसम्मका काम भएका छन् । विधालयमा तालावन्दी गर्नु सरासर गलत छ । चाहे शिक्षकको गल्ती कमजोरी होस् या प्रधानाध्यापक वा विव्यसको होस् । एउटा शैक्षिक संस्थामा तालावन्दी गरिएको विषयले त्यहाँको…