सहकारी सामाजिक बनुन्

सम्पादकीयगरिव, विपन्न नागरिकको उत्थान र आर्थिक उपार्जनमा सहयोग गर्ने उद्देश्यले सहकारी संस्था स्थापना भएका हुन् । खासगरी विपन्न परिवारलाई पनि आर्थिक पहुँचमा पुराउनका लागि सहकारी संस्थाहरु स्थापना भए । सहकारी क्षेत्रले स्थापनाकालदेखि आर्थिक क्षेत्र मार्फत गरिव, विपन्न नागरिकलाई सहयोग गर्दै आइरहेको अवस्था छ । वितेको ६५ वर्षमा सहकारी संस्थाको योगदानका कारण धेरै विपन्न परिवारले राम्रो…