सामाजिक संयमताको खाँचो

सम्पादकीयमोरङ जिल्लाको लेटाङमा राष्ट्रसेवक प्रहरीको हत्यापछि त्यहाँको जनजीवन सुनसान छ । एउटा छात्राको न्यायका लागि रक्षक भएर खटिएकी प्रहरीको हत्यापछि स्तब्ध लेटाङमा अझै कफ्र्यू जारी छ । शिक्षकले विधार्थीमाथि बलात्कार प्रयास गरेको घटनाले हिंसा भड्किएको थियो । त्यसै घटनाको कारण सुरक्षार्थ खटिएकी प्रहरी उर्मिला श्रेष्ठमाथि स्थानीय युवाले कुटपिट गरि हत्या गरे । कर्तव्य पालनाको क्रममा…