सम्पादकीयलामो विवाद र गञ्जागोल परिस्थितिबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको छ । संसद्भित्र रहेको सबैभन्दा ठुलो पार्टी नेकपा एमालेले संसद् अवरोध गरिरहेको बेला जवरजस्ती एमसीसी पास गराइयो । आम नागरिकको असहमतिमा पास गराइएको एमसीसी बारे गुण,अवगुण भविष्यमा थाहा हुनेछ । अहिले कार्यान्वयन प्रक्रियाको पहिलो चरणमा रहेका एमसीसीमाथि यसै भन्न सकिने अवस्था छैन । तर,…