सहकारीमा तरलता

सम्पादकीयअहिले देशभर तरलताको समस्या छ । गत मंसिर महिनादेखिको तरलता समस्या समाधान हुन नसक्दा अर्थतन्त्र नै डामाडोल बनेको छ । सरकारले तरलताको ठुलो समस्या हुँदा पनि यसको समाधानमा कुनै पहलकदमी गरेको पाइदैन । नीति बनाएर नै यसको समाधान गर्न सरकार अग्रसर हुनुपर्ने थियो । तर, सरकारको उदासिनताले मुलुकको वित्तीय क्षेत्र तहसनहस नै भइसकेको छ ।…