सम्पादकीयनेपाली कांग्रेस कम्युनिस्टभन्दा राम्रो भएको दावी गर्छ । कम्युनिस्टभन्दा शालिन र सभ्य भएको कार्यकर्ता माझ धारणाहरु राखिने गरेको छ । नेपाली राजनीतिको मुख्य दल र प्रभावशाली दावी गरिने कांग्रेस सबैभन्दा प्रजातान्त्रिक पनि भएको बताइन्छ । तर, १४औं महाधिवेशनपछि कांग्रेस निख्खर प्रजातान्त्रिक होइन कि भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रजातन्त्रको रुप नै कांग्रेस भएको दावी…