सम्पादकीयराष्ट्र र जनताका लागि त्याग गर्ने महान शहीदहरुलाई आज विषेश सम्झना गरिन्छ । किनभने, आज शहीद दिवस हो । दिवसको अवसर पारेर मात्रै शहीदको सम्मान गर्ने परम्पराले नेपालमा शहीदको सम्मान हुन सकेको छैन । नेपालमा शहीदलाई एक मिनेटको मौन धारणमा टारिएको छ । वास्तवमा शहिदको सम्मानका लागि शहीदको सपना साकार हुनु जरुरी छ । राष्ट्रमा…