अटो टेम्पोको भीड पनि घटाऊ

सम्पादकीयबिर्तामोड नगरपालिकाले अटो टेम्पोको मनपरी भाडादरलाई व्यवस्थित गर्दै मंसिर १६ गते कार्यपालिकाबाटै निर्णय गरेर नयाँ भाडादर निर्धारण गरेको छ । सिफारिस समिति र अटो टेम्पो व्यवसायीको प्रस्ताव अनुसार मापदण्ड बनाएर भाडा निर्धारण गरिएको हो । यसपछि अटो टेम्पो चालक र यात्रु बिच समस्या कम हुने निश्चित छ । त्यसका लागि नयाँ भाडादर दुवै पक्षले कार्यान्वयन…