जनगणनामा समय दिऊ

सम्पादकीयतथ्याङक विभागले कात्र्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना थालेका छ । १०–१० वर्षमा हुने जनगणनाका लागि गणकहरु घरघर गइरहेका छन् । सहि तथ्याङक संकलन र कोही पनि नछुटाउने गणकको एउटै लक्ष्य हो । सहि तथ्याङक संकलन नभएमा जनगणना असफल हुनेछ । यसलाई सफल बनाउन गणक र आम नागरिकको भूमिका महत्वपूर्ण छ । हरेक मान्छे व्यस्त छन्…