सम्पर्कबिहीन अध्यक्षको खोजी किन भएन ?

सम्पादकीय झापाको बिर्तामोड–६ कलपत्रु क्षेत्रमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल सम्पर्क बिहीन भएको डेढ महिना वितिसक्दा पनि खोजीका लागि आवश्यक पहल भएको छैन । खनालको परिवार र सहकारी संस्थाले कुनै पनि निकायमा खोजविनका लागि पहल गरेको पाइएन । नत, प्रहरी मै खोजीका लागि उजुरी गरिएको छ । सहकारी संस्था…