सम्पादकीयविश्वकर्मा पुजा सकिएको छ । अब सोह्र श्राद्ध शुरु हुदैछ । त्यसपछि दशै र तिहार आउने छ । चाडवाडको माहोल लगभग शुरु भइसक्यो । हुने खानेले किनमेल गर्न थालिसके । हुँदा खानेलाई दशैंको पीरले सताउन थालिसक्यो । कोरोना महामारीले श्रम गर्न नपाएकाहरु चाडवाडको पूर्वसन्ध्यामा चिन्तित हुनुपर्छ । बजारको भाउ र श्रमको ज्याला विच असाध्यै असमानता…