खोप केन्द्रमा चरम लापरबाही

सम्पादकीय कमजोर व्यवस्थापनका बिच झापामा मंगलवारबाट कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । जिल्लाका १५ वटै पालिकामा ५५ वर्षदेखि माथिका नागरिकलाई खोप लगाइएको छ । कोरोना विरुद्ध भेरोसेल खोप लगाइएको छ । हरेक सरकारी स्वास्थ्य केन्द्र र विधालयहरुमा खोप केन्द्र बनाएर खोप लगाइएको छ । पहिलो दिन खोप लगाउनेहरुको भीड उत्पाद थियो । कोरोना भाइरसको…