वीमा गर्नेलाई सुविधा देऊ

सम्पादकीय सरकारले गरिव विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । ३५ सय रुपैयाँ लिएर सरकारले १ लाख बराबरको उपचार दिंदैं आएको छ । सरकारले लक्षित गरिव विपन्नलाई गरे पनि यो सेवा सबै वर्ग समूहले लिइरहेको छ । सवै वर्ग समूहलाई स्वास्थ्य बीमा कार्यक्रममा सहमागी हुन छुट छ । अर्थात,…