सुरक्षित मनाऊ होली

सम्पादकीय आइतवार पहाडमा मनाइएको रंग र मित्रताको पर्व होली आज तराई क्षेत्रमा मनाइदैछ । जीतको उत्सवका रुपमा लिइने होली पर्व यो वर्ष पनि कोरोना संत्रासकै बिचमा आएको छ । गत वर्ष कोरोनाकै कारण होली हर्षोल्लास हुन सकेन । र, यो वर्षको होलीमा पनि कोरोनाको व्यवधान खडा भएको छ । जसले खुलेर मनाऔं हाली भन्न सक्ने…