वन संरक्षणमा वेवास्ता नगरौं

सम्पादकीय देशभर अहिले वैज्ञानिक वन व्यवस्थापनको मुद्दा उठिरहेको छ । सामुदायिक राष्ट्रिय महासंघको काठमाडौंमा सम्पन्न भेलापछि वन व्यवस्थापनका नाममा वन विनास भइरहेको सर्वत्र चर्चा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वैज्ञानिक वन व्यवस्थापनको मुद्दामा सकारात्मक बन्न सकेनन् । वन व्यवस्थापनका नाममा वन क्षेत्रमा नोक्सान भइरहेको उपभोक्ता अगुवा बताउँदै आएका छन् । वन जोगाउन…