सम्पादकीय केहि दिनअघि मात्रै बाह्रदशीमा एक जना युवाको मोटरसाइकलमा यात्रा गर्ने क्रममा मृत्यू भयो । उनले नत कसैलाई ठक्कर दिएका थिए । नत, कसैले उनैलाई ठक्कर दिएको थियो । उनले अकालमै ज्यान गुमाए । कचनकवल –१ का नन्दलाल राजवंशी बाह्रदशीबाट कचनकवल घर तर्फ जाँदै गर्दा दुर्घटनामा परे । त्यसको मुख्य कारण भनेको मुख्य सडक बिचमा…