कृषिथोकमा किसानको नेतृत्व आवश्यक

सम्पादकीय झापाको बिर्तामोडमा रहेको कृषिथोक बजारमा ‘मियोँ बिनाको दाँई’ चलिरहेको छ । एक दशकदेखि नेतृत्व विहीन भएको कृषिथोक बजारमा अब आउने नयाँ नेतृत्वले मिँयोको काम गर्न सक्ने आम बुझाई छ । व्यापारीको एक छत्र राज चलिरहेको कृषिथोक बजार क्षेत्रमा सञ्चालक समिति बन्ने कुराले बजारको हीत चहानेहरु खुशी छन् । नेतृत्व बिहीन हुँदा मनमर्जी गर्ने निर्वाचनको…