सम्पादकीय कोरोना महामारीले हरेक परिवारमा आर्थिक समस्या उब्जाएको छ । स्रोतहरु प्रायःकमजोर भएका छन् । कोरोना महामारी भन्दा अघि पनि स्वरोजगारको विकल्पमा वैदेशिक रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने गरिएको थियो । अहिले झनै समस्या बढ्दै गएको छ । तर, वैदेशिक रोजगारी पनि अव सुरिक्षत छैन । विश्वमै कोरोना महामारीले प्रभावित बनाएको छ । प्रभावित भएकै कारण…