दिनहुँ भीडभाड बढ्न थालेको छ । चाडवाड नजिकिदैं जाँदा किनमेलले बजारमा भीड बढायो । मानवीय भीडले जोखिम पनि बढाएको छ । प्रत्येक दिन कोरोनाको संक्रमण दर बढ्दै गइरहेको छ । बिहीवार मात्रै एकैदिन ४३ सय ६४ जनामा कोरोना पुष्टि भयो । संक्रमितको संख्या मात्रै १ लाख नजिक पुगिसकेको छ । त्यै पनि लापरबाही घटेको छैन…