सम्पादकीय : झापा गोल्डकप गर्नैपर्छ

हरेक वर्ष भइरहेको सर्वाधिक राशीको झापा गोल्डकप अन्यौलताको बिच तयारी भइरहेको छ । पूर्वमा फुटवल हवको विकास गर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको झापा ११ ले यो वर्षको तयारीमा तदारुपता देखाइरहेको छैन । गत वर्ष जस्तो चर्चामा नआएको झापा गोल्डकप कुनै पनि हालतमा हुनुपर्छ । गोल्डकप आयोजना गर्ने टिम मजबुद छ । गोल्डकप गर्न चाहेमा…