सम्पादकीय कोरोनको त्रासले नेपाल भयाभय भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम नेपालमा बढ्दै गएको छ । अन्य राष्ट्रबाट नेपाल भित्रिने नेपालीका कारण यसको जोखिम बढेर गएको छ । नाकामा कडाई गर्दा गर्दै चोरबाट भित्रिएका नेपाली जोखिमको मुख्य कारण बनिरहेको छ । त्यति मात्र होइन, नेपाल अहिलेसम्म संक्रमणमा नपरेकाले सुरक्षित ठाउँको…