सम्पादकीय : हल्दिवारीको उर्जा

राजनीतिक आस्थाले हेर्दा अध्यक्ष र उपाध्यक्ष दुई कित्ताका छन् । उनीहरुविच शुरुवाती चरणमा निकै समस्या थियो । हल्दिवारी गाउँपालिकाको जिम्मेवारीमा आएपछि सत्तारुढ पार्टीको व्यक्ति उपाध्यक्ष भएपछि अध्यक्षसँगको तालमेल नमिलेकै हो । त्यो समय स्थानीय सरकार सञ्चालनको शुरुआती समय थियो । अर्थात ट्रयाकमा लाग्न दुवैलाई समस्या थियो । बेग्लाबेग्लै हुलबाट जोडिएको हलमा शुरुआति चरण समस्या भएको…