सम्पादकीय : घरेलु हिंसा नलुकाऊ

झापामा भर्खरै इन्सेकले सार्वजनिक गरेको एक प्रतिवेदनमा आश्चर्यको तथ्याङक आएको छ । सयौं घटनामा घरेलु हिंसाको संख्या शून्य देखियो । अनौ‌पचारि‌क शिक्षा क्षे‌त्र (इन्से‌क) ले‌ सन् २०१९ को‌ जनवर‌ी १ दे‌खि नो‌वे‌म्वर‌ १६ सम्मको घटना सार्वजनिक गर्ने क्रममा घरेलु हिंसाको संख्या नदेखिनुले चकित बनाएको छ । हरेक गाउँघरमा घरेलु हिंसा भइरहेको छ । स्थानीय सरकारमा…