पूर्वी नाका काँकरभिट्टामा भारतीय सवारीलाई पार्किङ निषेध गर्ने निर्णय सकारात्मक छ । यो निर्णय जरुरी थियो । धेरै अगाडि हुनुपर्ने निर्णय ढिलै भए पनि भएको छ । यो निर्णय स्वागतयोग्य नै छ । भारतीय सवारीको भीडले कुरुप बनेको पूर्वी नाका काँकरभिट्टा अब फराकिलो पक्कै बन्नेछ । जसका कारण सुन्दर पनि देखिनेछ । पूर्वको मुख्यद्वार काँकरभिट्टा…