त्रिदेवका विद्यार्थीले बनाए सेन्सरवाला डस्टबिन

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले बनाएको सेन्सर डस्टबिन एक कार्यक्रमका बीच प्रदर्शनी गरेको छ । बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज घतानीको अगुवाईमा तेस्रो वर्षका विद्यार्थी विनय दहाल र उत्सव भट्टराईद्वारा तयार गरिएको उक्त डस्टबिनको उद्घाटन मेचीनगर नगरपालिका वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देल, नेपाल बैंक लिं…