सापकोटा र पोर्तेललाई लागेको आरोप झुटो सावित

बिर्तामोड । हल्दिवारी गाउँपालिकामा वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेललाई लागेको आरोप झुटो सावित भएको छ । नदीजन्य सामग्री उत्खनन् गरेर सापकोटा र पोर्तेलले अन्यत्रै राखेको आरोप लगाइएको थियो । देउनिया खोलाको भेलागढी आसपासको स्थानबाट गिटी, बालुवा उत्खनन गरेर दुई जनप्रतिनिधिले राखेको आरोप लागेपछि वडा नं. ४ का अध्यक्ष…