बिर्तामोड । नदी उत्खनन्का लागि पुरा गर्नुपर्ने मापदण्ड वातावरणीय अध्ययन परीक्षण (आइइइ) समेत नगरेको ठाउँमा उत्खनन् गर्न झापाका दुई वडाध्यक्षले अनुमति दिएका छन् । उत्खनन्का लागि वडाध्यक्षले सिफारिस समेत दिन नमिल्ने व्यवस्था छ । उनीहरुले नीति विपरित नदी उत्खनन् गर्न अनुमति दिएको पाइएको छ । झापा अर्जुनधारा नगरपालिका वडा नं. १ र बुद्धशान्ति वडा नं.२…