अर्जुनधारा । शिरशिर बतास डाँडामा टन्टलापुर घाम । नजिकै सुनसान बगिरहेको खानी भञ्जाङ नदी । साँझपख धिपधिप बल्ने कुपी बत्ती । समसाँझैं सुनसान बन्ने गाउँ । चकम्मन, एकान्त र अनकन्टार छ । नत आमा दिदिबहिनीले उज्यालोमा घर धन्दा न त बालबालिकाहरुले उज्यालोमा पढ्न पाउँछन्, दैनिक कामकाज गर्न सधैं अप्ठयारो छ । यसरी नै धेरैं पुस्ताले…