चर्चित एवम् राष्ट्रिय कलाकार आस्था राउत प्रकरण अब सेलाएको छ । ४ हजार धरौटीमा छुटेपछि आस्था राउत प्रकरण सेलाए पनि यसले केहि सन्देश छोडेको छ । गायिक राउतको अव्यवहारिक प्रस्तुतिले उनी एकाएक चर्चामा आइन् । उनैका कारण यो प्रकरणमा आम नागरिक विभाजित भए । विमानस्थलमा गायिका आस्था राउतले गरेको व्यवहार असभ्य नै थियो । जसको…