लोकतन्त्रलाई थप सुदृढ गर्ने हो भने एमालेमा आउनुहोस् : ओली

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीको एउटै समस्या गरिबी र अभाव भएको बताएका छन् । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा बिहीबार तेह्रथुमको बसन्तपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु भएका बताए । ‘पूर्वमा होस् अथवा पश्चिममा, जहाँ बसे पनि हाम्रो…