एकतीस देशसँग व्यापार नाफामा

काठमाडौं । नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न १६३ मुलुकमध्ये ३१ वटा देशसँग व्यापार नाफामा रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ३१ देशमा व्यापार नाफामा र बाँकी १३२ देशसँग व्यापार घाटा रहेका छन् । नौ महिनाको अवधिमा व्यापार नाफा भएका देशमा नेपालबाट ११ अर्ब ५८ करोड ३० लाख सात हजार…