झापा - भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्कर ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छन् । मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि  थप उपचारका…