Banner news

प्रदेश नं ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित

प्रदेश नं ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित


प्रदेश नं ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव त्यहाँको प्रदेशसभाले दुई तिहाइ बहुमतसहित अनुमोदन गरेको छ।

मङ्गलवार भएको मतदानमा उक्त प्रस्तावलाई दुईतिहाइ सांसदहरू समर्थन गरेका थिए। उक्त प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ सांसद देखिएका थिए।

शेयर गर्नुहोस :

0
Shares